• Facebook
  • Instagram
  • Twitter
  • YouTube
Fog and Nature

प्रकृति र समाज सँगै सशक्तिकरण

Minimalist Book and Comics Pop Culture T-Shirt (3).png

हाम्रो लक्ष्य, दृष्टि र प्रतिबद्धता

दर्ता गर्नुहोस् र परिवर्तन गर्न मद्दत गर्नुहोस्

स्वयंसेवक हुनुहोस्, भाग लिनुहोस्, वा दान गर्नुहोस्

मुद्दा लेख

No posts published in this language yet
Stay tuned...
ITS A TRAP.jpg
याचिकामा हस्ताक्षर गर्नुहोस् र घोषणा गर्नुहोस् कि हामी उचित छलफल र संशोधन बिना MCC लाई समर्थन गर्न सक्दैनौं

MCC डिल अाँफैमा नराम्रो हैन, यसको सुरूवात वास्तवमै गरिब राष्ट्रहरूको सहयोगको लागि भएको हो । तर अमेरिकाले यसलाइ Washington’s Indo-Pacific Strategy को रूपमा ल्याउन लाएको भेउ पाउन सकिन्छ किनकी डेभिड जे रान्ज, अमेरिकी विदेश विभागमा दक्षिण एशियाका लागि सहायक सचिव ले गत मे मा यसलाइ Indo-Pacific Strategy को महत्वपुर्ण हिस्सा रहेको जनाएका थिए । 

 

यदि यो संसदबाट पारित भएमा MCC बाेर्ड गठन हुनेछ र यो नेपालको कानुन भन्दा माथी रहने छ । त्यतिमात्र नभएर अमेरिकाले यस अन्तर्गतका परियोजनाको लागि ल्याउने कुनै पनि हतियार, उपकरणमा नेपालले रोकछेक गर्न पाउने छैन । यसले गर्दा धेरै शंका गर्न सकिने ठाँउ मिल्छ । अमेरिकि हतियार, शेना यसैको बहानामा नेपाल नअाउला भन्न सकिन्न । नजिकै रहेको चिन सिमा वरपर यसले अाफ्नो क्याम्प नखोल्ला भन्न सकिन्न । अमेरिकाको शैनिक उपस्थितभएका देशहरूको हालत के छ सबैलाइ अबगत नै छ । तसर्थ सुन्दा राम्रो र नेपालको हितको लागि देखिएपनि यसको नियम भित्र विभिन्न छेदहरू छन् जुन पछि नेपाल र नेपालीलाइ भारी पर्न सक्ने संभावना छ । 

हुनत नेपालका नेताहरू, नेपालको राजनीति को विगतका उदहारण हरू देख्दा त्यत्तिको कडा नहुने हो भने , त्यसरी अाएको पैसा सबै नेताको बैंक खातामा नजाला भन्न सकिन्न , यस अर्थ यसरी MCC को बोर्डनै नेपालको सरकार र कानुन माथी भएपछि उसले अाटेका बाटो र बिजुलीका कामहरू सम्पन्न होलान भन्ने ढुक्क हुन सकिन्छ तर यसका लागि देशको कानुन, शुरक्षा नै दाउमा राख्न सायदै जनस्तरबाटै छलफल हुन जरूरी छ । किनकी यसले हरेक नेपाली र तीनका भावी सन्ततीलाइ प्रत्यक्ष प्रभाव राख्दछ । तसर्थ हालका लागी संसदले यसलाइ स्थगीत गर्नु पर्दछ ।

आगामी कार्यक्रमहरु

अनलाइन र आमने सामने कार्यक्रमहरु चाँडै आउँदै ...

हामी संग जोडिनुहोस्